मधेशमा जुड शीतल मनाइयो

सप्तरी  - सप्तरीसहित तराई मधेशका जिल्लामा जुड शीतल सिरुवा पर्व आज मनाइएको छ । सिरुवाको दिन बिहानै परिवार, छिमेकका अग्रजको हातबाट टाउकोमा चिसो पानी लिने र सानाले ठूलाबडाको खुट्टामा पानी चढाउँदै ढोगेर आशिर्वाद लिएका छन् । बिहानै घर आँगन लिपपोत गरी स्नान गरी कुल देउवालाई पुजासमेत गरेका छन् । भात, दाल, विभिन्न...

सम्बन्धित सामग्री

रैती चरित्र र दासत्वको इन्धनमा गणतन्त्र अगाडि बढाउने प्रयास

नेपालको संविधान २०७२ ले आठ वर्ष पूरा गरेको दिन अर्थात असोज २ गते ‘गणतन्त्र’‍को उच्चतम स्वरुप टुँडिखेलमा फेरि प्रस्तुत गरियो। सेनाको घेरामा राष्ट्रपति रामचन्द्र पौडेल लगायत राज्यका तीनै संवैधानिक निकायका व्यक्तिहरु उपस्थित भए सैनिक मञ्चमा। त्यसपछि शीतल निवास र विदेशमा नेपाली कूटनीतिक नियोगहरुमा पनि औपचारिक रुपमा संविधान दिवस मनाइयो। राजनीतिक रुपमा, ठूला नेताहरुले राजसंस्थालाई र […]

मिथिलामा मनाइयो 'वटसावित्री'

गर्मीबाट थकित बटुवालाई वटवृक्षको शीतल छहारीमा आराम गरेको देख्नु सामान्य हो । तर जेठको प्रचण्ड गर्मीमा वट वृक्षलाई नै शीतलता प्रदान गर्न पंखा चलाइएको दृश्य मिथिला नगरीमा मात्रै देख्न पाइन्छ ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्नुपर्नेमा देउवाकाे जाेड, सभामुख सापकोटा र रादूत यान्छीबीच भेटवार्ता, शीतल निवास अगाडि निहारिका राजपुतद्वारा आत्मदाह प्रयास, मिटरब्याजी पीडितहरूसगँ सरकारले वार्ता गर्ने, थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल, थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, जनैपूर्णिमा पर्व मनाइयो लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज […]

मधेशमा जुड शीतल मनाइयो

सप्तरी  - सप्तरीसहित तराई मधेशका जिल्लामा जुड शीतल सिरुवा पर्व आज मनाइएको छ । सिरुवाको दिन बिहानै परिवार, छिमेकका अग्रजको हातबाट टाउकोमा चिसो पानी लिने र सानाले ठूलाबडाको खुट्टामा पानी चढाउँदै ढोगेर आशिर्वाद लिएका छन् । बिहानै घर आँगन लिपपोत गरी स्नान गरी कुल देउवालाई पुजासमेत गरेका छन् । भात, दाल, विभिन्न...

रसिलो तिहार

दशैँ भर्खरै मनाइयो । दशैँको रौनक मनबाट ओझेल पर्न भ्याएको छैन, अर्को ठूलो चाड तिहार हाम्रो समुन्ने आइसक्यो । यसको सङ्केत सङ्घीय राजधानी काठमाडौँले मात्र होइन, देशका प्रमुख बजारहरूले पनि दिन थालिसकेका छन् । कतै झिलिमिली बत्ती, कतै भाइमसला त कतै माटाका पाला, दियो तथा मैनबत्तीले पसलहरू भरिभराउ छन् । तिहारका लागि किनमेल गर्नेको घुइँचो पनि बढ्दैछ । शरदको शीतल हावासँगै करेसाबारी, बारी र खेतका डिलमा पनि सयपत्री पहेँलपुर भएर ढकमक्क फुलेका छन् । मखमली मुस्कुराएका छन् । गोदावरीको बासना सबैतिर छरिएको छ । लाग्छ, यतिखेर यी पूmलहरू पनि तिहारलाई पर्खी बसेका छन् । हुन त चाडपर्वले हरेकका मनमा एक किसिमको उत्साह ल्याउँछ । उमङ्ग छाउँछ । अनुहारमा कान्ति भरिदिन्छ । खाने, पिउने, रमाइलो गर्ने चाड