नेपालको संविधान २०७२ ले आठ वर्ष पूरा गरेको दिन अर्थात असोज २ गते ‘गणतन्त्र’को उच्चतम स्वरुप टुँडिखेलमा फेरि प्रस्तुत गरियो। सेनाको घेरामा राष्ट्रपति रामचन्द्र पौडेल लगायत राज्यका तीनै संवैधानिक निकायका व्यक्तिहरु उपस्थित भए सैनिक मञ्चमा। त्यसपछि शीतल निवास र विदेशमा नेपाली कूटनीतिक नियोगहरुमा पनि औपचारिक रुपमा संविधान दिवस मनाइयो। राजनीतिक रुपमा, ठूला नेताहरुले राजसंस्थालाई र […]