साउनयता कोरोनाले ३० जनाको मृत्य

काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो । साउनदेखि हालसम्म भने ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । देशभरबाट ४ हजार ५ सय ३४ नमुना परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि […] The post साउनयता कोरोनाले ३० जनाको मृत्य appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

साउनयता कोरोनाले ३० जनाको मृत्य

काठमाडौं, साउन २७ । कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो । साउनदेखि हालसम्म भने ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । देशभरबाट ४ हजार ५ सय ३४ नमुना परीक्षण गर्दा ८ सय १५ जनामा […]

कालो ढुसीका बारेमा जानिराख्नुपर्ने कुरा

संसार कोरोनाले जर्जर भइरहेको अवस्थामा अझै जटिल बनाउन कालो ढुसी, जसलाई ब्ल्याक फंग्स पनि भनिन्छ, यो रोग खास गरी सुगर भएका कोरोनाका बिरामीहरूलाई भएको देखिएको छ । हत्तपत्त नलाग्ने तर जटिल यो रोगले नेपालमा भने हालसम्म दुई जनाको मृत्य भइसकेको छ भने ११ जना अझै उपचाररत नै छन् ।के हो ब्ल्याक फंग्स ?म्युकरमाइकोसिस अर्थात् कालो […]

भेरी अस्पताल: पीपीई लगाएर बिरामीको सेवामा खटिएका डाक्टर जसले कुटाइ खाए

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका घर भएका डा. चन्द्रप्रकाश साहुले आफ्नो अध्ययन सकेपछि नजिकै रहेको भेरी अस्पतालमा सेवा गर्ने मनसाय बनाए । उनले कोरोना महामारीकै बेला अस्पतालमा सेवा सुरु गरे । घर नजिकैको अस्पतालमा करारमा नियुक्त भएर स्थानीयवासीलाई उपचार गर्न पाउँदा उनी खुसी नै थिए । कोरोनाले विभिन्न चिकित्सकको समेत मृत्यु भएको छ तर यो कठिन अवस्थामा पनि उनले मन खोलेर बिरामीको सेवा गर्दै आएका थिए ।करारमा सेवा आरम्भ गरेको एक वर्ष नपुग्दै उनले हजारौं बिरामीको उपचार गरे । यो अवधिमा उनले भेरी अस्पताल