कालो ढुसीका बारेमा जानिराख्नुपर्ने कुरा

संसार कोरोनाले जर्जर भइरहेको अवस्थामा अझै जटिल बनाउन कालो ढुसी, जसलाई ब्ल्याक फंग्स पनि भनिन्छ, यो रोग खास गरी सुगर भएका कोरोनाका बिरामीहरूलाई भएको देखिएको छ । हत्तपत्त नलाग्ने तर जटिल यो रोगले नेपालमा भने हालसम्म दुई जनाको मृत्य भइसकेको छ भने ११ जना अझै उपचाररत नै छन् ।के हो ब्ल्याक फंग्स ?म्युकरमाइकोसिस अर्थात् कालो […]

सम्बन्धित सामग्री

भारतमा कालो ढुसी संक्रमणबाट हालसम्म ४३ सयको मृत्यु

काठमाडौं : कोरोना महामारीको चपेटामा परेको भारतमा निम्तिएको अर्को महामारी कालोढुसी (ब्ल्याक फंगस) संक्रमणबाट हालसम्म चार हजार ३०० जनाको ज्यान गएको छ। त्यहाँ कालो ढुसी संक्रमण महामारी फैलिएको केही महिना भएको छ।भारतीय सञ्चारमाध्यमले कोरोना संक्रमणमुक्त भएपछि देखिने यो रोगका कारण हालसम्म ४ हजार ३ सय भन्दा बढीको मृत्यु भएको जनाएका छन्।भारतीय स्वास्थ्यमन्त्री मन्सुख मान्ठदाभीयाले देशभर ४५ हजार बढी बिरामीमा कालो ढुसीको संक्रमण देखिएको जनाकारी दिएका छन्। तर, यो संख्या अझै बढी हुनसक्ने चिकित्सकहरुको

कोरोना संक्रमितलाई मात्र ‘कालो ढुसी’ संक्रमण हुनसक्छ ? यस्ता छन् लक्षणहरु…

काठमाडौं । कोरोना भाइरस संक्रमण भएका ब्यक्तिलाई मात्र म्युकोर्माइसिस् अर्थात् कालो ढुसी संक्रमण हुनसक्छ ? भन्नै सबैको मनमा जिज्ञासा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितलाई मात्र नभई प्रतिरक्षा प्रणाली कमजोर भएका, मधुमेहका रोगी, स्टेरोइडको अत्यधिक प्रोग गरेका तथा क्यान्स रोग भएका ब्यक्तिमा पनि कालो ढुसी देखिनसक्छ । कालो ढुसीका लक्षणहरुः […]

कालो ढुसीका संक्रमित थपिँदै, समयमै उपचार नगराउँदा अवस्था जटिल

काठमाडाैं : नेपालमा कोरोना संक्रमणको दोस्रो लहरसँगै देखा परेको कालो ढुसी (म्युकर माईकोसिस) का संक्रमित थपिँदै गएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २२ जनामा कालो ढुसीको संक्रमण पुष्टि भएको छ। करिब एक महिना अघि १० जनामा संक्रमण पुष्टि भएको थियो।त्रिवि शिक्षण अस्पताल काठमाडाैंमा मात्र कालो ढुसी संक्रमण भएका १३ जना बिरामी आईसकेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए। उनले भने ‘कालो ढुसी संक्रमित दाङका एक जनाको मृत्यु भईसकेको छ। एक जनाको देब्रे आँखा फाल्

कालो ढुसी संक्रमणबाट चारको मृत्यु

रोशन पराजुली, हेटौंडा ।  धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कैलाली बर्दगोरियाकाका ६५ वर्षीय एक पुरुषको म्युकोमाइकोसिस ९कालो ढुसी० संक्रमणबाट मृत्यु भएको छ ।जेठ १७ गते भर्ना भएका ती व्यक्तिमा कालो ढुसीको लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा ‘ब्ल्याक फङ्गस’ अर्थात् कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । यसैबीच, नारायणी अस्पतालले पनि कोरोना संक्रमणका कारण गम्भीर […]

कैलालीमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु भएको छ

कोरोना संक्रमितमा कालो ढुसी

केही समयदेखि भारतका विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी नेपालमा पनि देखिएको छ। कोरोना संक्रमित या संक्रमण भइसकेका व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयको आँखाको दृष्टिसमेत गुमेको चिकित्सकले औंल्याएका छन्। नेपालमा अहिले कालो ढुसी संक्रमित १२ जनाको उपचार भइरहेको छ।

कालो ढुसी लक्षण तथा रोकथामका उपायहरू

कोभिड– १९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी (म्युकरमाइकोसिस)को संक्रमण अहिले केही मानिसमा पुष्टि भएको छ । यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकाले समयमा नै ध्यान पुर्‍याउनुपर्छ । लक्षण – अनुहार, मुख, नाक आँखावरिपरि दुख्ने । – आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने । – नाकबाट रगत... The post कालो ढुसी लक्षण तथा रोकथामका उपायहरू appeared first on Purbeli News.

कोरोनामा मौका छोप्दै कालो ढुसी

कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ। फंगसले निम्त्याउने कालो ढुसी (म्युकरमाइकोसिस)बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ। यसले बिरामीको आँखा, नाक र

कोरोनामा मौका छोप्दै कालो ढुसी

कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ। फंगसले निम्त्याउने कालो ढुसी ९म्युकरमाइकोसिस०बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ। यसले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गरिरहेको छ। कोरोना लागेका बिरामी निको हुने बेलातिर कालो ढुसीको संक्रमण हुने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले संक्रमितमध्ये केहीको ज्यान गएको र केही उपचाररत रहेको

सावधान, ब्ल्याक फङ्गसबाट संक्रमितमध्ये ५० प्रतिशतको ज्यानै जान सक्छ !

भारतसँगै नेपालमा पनि म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गस (कालो ढुसी)का बिरामी देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १० भन्दा बढीमा ब्ल्याक फङ्गस अर्थात् कालो ढुसी देखिएको हो । भारतका कतिपय राज्यमा ब्ल्याक फङ्गसलाई महामारीको रुपमा घोषणा गरिसकेको छ ।नेपालमा कोरोना संक्रमितमा क्रमशः ब्ल्याक फङ्गस देखिन थालेको  आईओएमका सहप्राध्यापक तथा छाती रोग विशेषज्ञ डा. निरज बम बताउँछन् । त्रिवि शिक्षण अस्पतालमा कालो ढुसी सक्रमण भएका ४० वर्षका एक  पुरुषको शल्यक्रिया गरिएक