भैरहवा– नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरूको आयातमा प्रतित पत्र (एलसी) खोल्दा नयाँ प्रवाधान अनिवार्य गरेसँगै आयातमा भारी गिरावट आएको छ । बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा एलसी खोल्दा नै शतप्रतिशत र दुईवटा शीर्षकमा ५० प्रतिशत नगद जम्मा (मार्जिन) राख्नुपर्ने व्यवस्था गरेसँगै भैरहवा भन्सार कार्यालयबाट हुने आयात ६० प्रतिशत घटेको हो । दैनिक ६–७ […]