मुलुकको व्यापार घाटा कम गर्न वनजन्य वस्तुको आयातमा निरुत्साहित गर्ने सरकारले लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमले वन पैदावारको उत्पादन वृद्धि गर्दै आयातमा निरुत्साहित गर्ने लक्ष्य राखेको हो ।मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वनजन्य वस्तुको आयातमा निरुत्साहित गर्ने बताएकी छन् । […]