खुल्यो मुद्रा कन्सल्ट, वित्तीय परामर्श दिने

वित्तीय क्षेत्रका सबै सेवा उपलब्ध गराउने र सेवाग्राहीलाई सूचनामा आधारित निर्णय लिन सघाउने उद्देश्यसहित वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ स्थापना गरिएको छ । काठमाडौं कमलपोखरीस्थित कार्यालयबाट जनवरी १ देखि कन्सल्टले सेवा सञ्चालन थालेको हो । कम्पनीले व्यवसाय वृद्धि निम्ति वित्तीय संस्थाबाट सेवा लिन आवश्यक कागजात तयार गरिदिने, सुलभ, सरल र सहज रूपले विभिन्न विकल्पसहित परामर्श उपलब्ध गराउने कन्सल्टका सञ्चालक माधवप्रसाद चम्लागाईंले जानकारी दिए । उनका अनुसार झन्झटिलो बैङ्

सम्बन्धित सामग्री

वित्तीय परामर्श दिन ‘मुद्रा कन्सल्ट’

वित्तीय परामर्श दिनका लागि ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ। सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको सञ्चालक माधवप्रसाद चम्लागाईंले बताए।...

वित्तीय परामर्श दिन नयाँ विकल्पसहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

काठमाडौं । वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकून् भन्ने उद्देश्यसहित राजधानीको कमलपोखरीमा कार्यालय खोलेर  ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । सञ्चालक माधवप्रसाद चम्लागाईले कम्पनीले आफ्नो व्यवसाय वृद्धिका लागि वित्तीय संस्थाबाट सेवा लिनको...

वित्तीय परामर्श दिनको लागि कमलपोखरीमा ‘मुद्रा कन्सल्ट’ सञ्चालन

वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको कमलपोखरीमा ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको हो । मुद्रा कन्सल्टका सञ्चालक माधवप्रसाद चम्लागाईले व्यवसाय वृद्धिको लागि वित्तीय संस्थाबाट सेवा लिनको लागि आवश्यक कागजात तयारी गरिदिने, सुलभ, सरल र सहज रुपले विभिन्न विकल्पसहित परामर्श उपलब्ध गराउने बताए । मुद्राले झन्झटिलो बैङ्किङ प्रकृयाको कारण कागजात नपुगेर भौतारिइरहेका सेवाग्रा

वित्तीय परामर्श दिन नयाँ विकल्पसहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकुन् भन्ने उद्धेश्यसहित अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा राजधानीको कमलपोखरीमा कार्यालय खोलेर  ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ ।