नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयाे, विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएकाे हाे । शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएकाे थियाे । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएकाे हाे । अहिले नेपालकाे नागरिकता (पहिलाे स‌ंशाेधन) […] The post नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयाे, विधेयकमाथि दफावार छलफल सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

निजामती विधेयकमा दफावार छलफल सुरु

समितिमा दफावार छलफलका लागि पठाइएको छ महिनापछि प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकको दफावार छलफल प्रारम्भ गरेको छ ।

राष्ट्रियसभामा नागरिकता विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौं :  राष्ट्रियसभामा नागरिकता विधेयकमाथिको दफावार छलफल सुरु भएको छ। दिउँसो २ बजे सुरु भएको आजको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयकमाथि दफाबार छलफल गरियोस भन्ने प्रस्ताव  स्वीकृत भएसँगै छलफल अघि बढेको हो।अहिले संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन प्रस्तावमा धारणा राखिरहेका छन्।राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले ठूलो भूगोल र जनसंख्या रहेका छिमेकी मुलुक रहेको नेपालको नागरिकता विधेयक खुकुलो हुँदा भोलि के होला ? भनेर प्रश्न गरे। साथै

नागरिकता बाहेकका विषय कार्यसूचीबाट हटाइयो, विधेयकमाथि दफावार छलफल सुरु

प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीबाट नेपाली नागरिकता विधेयक बाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसूचीबाट हटाइएको हो । शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको  थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयक बाहेकका विषय हटाइएको हो । अहिले नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफल चलिरहेको छ ।

मधेस प्रदेशसभा : आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल

मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ ।आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आव २०७९/८० को बजेट पारित हुने मन्त्री साहले बताए । आर्थिक विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको हिजोको बैठकमा सैद्धान्तिक

प्रदेशसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल

मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ ।

प्रदेशसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते […]

मधेस प्रदेशसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल हुँदै

मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न...

विनियोजन विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौँ । प्रतिनिधिसभामा जारी विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न विषयको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेपछि सुरु भएको यो छलफल आज (बिहीबार) सकिएको हो । नेपाल सरकारका मन्त्रालयहरूमार्फत विभिन्न शीर्षकहरू विनियोजन भएको बजेट शीर्षकमाथि प्रतिनिधिसभाका सदस्यहरूले छलफल गरेर उठाएका सवालहरूमाथि सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएसँगै सो छलफल सकिएको हो […]

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु

काठमाडौं – संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु भएको छ । समितिको बुधबार बसेको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु गरिएको हो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका सांसदहरुले विधे...