लाङटाङ दूत अशोक सिलवाल अब ‘गाउँ पर्यटन’ सल्लाहकार

काठमाडाैं । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए । […] The post लाङटाङ दूत अशोक सिलवाल अब ‘गाउँ पर्यटन’ सल्लाहकार appeared first on राजधानी राष्ट्रिय दैनिक.