यात्रुसँग बढी भाडा लिने सातजना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोजेको आरोपमा सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी अनाधिकृत रूपमा भाडा उठाउने सात जनालाई सोमबार बिहान नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।भट्टराईका अनुसार कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु  क्षेत्रको काउन्टरबाट सिन्धुलीका

सम्बन्धित सामग्री

बढी भाडा लिने खोज्ने सातजना समातिए

काठमाडौं । यात्रुसँग बढी भाडा असुल्न खोज्ने सातजना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । अनधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने सातजनालाई सोमबार बिहान नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी...