काठमाडौं : वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियानको असन्तुष्ट पक्षले 'समाजवादी केन्द्र'गठन गरेको छ। गौतमलाई नै निष्कासन गरेका युवराज सफल,कृष्ण गोपाल वञ्जारा,निलकण्ठ पौडेल,मिननाथ देवकोटा र तेजबहादुर कार्की लगायतका नेताले अभियानको नाम नै परिवर्तन गरेको जानकारी निर्वाचन आयोगलाई दिएका हुन्।
उनीहरुको निवेदनलाई निर्वाचन आयोले दर्ता गरेको छ। उनीहरुले आयोगलाई…