काठमाडौं । अन्तिम ओभरमा कियोन जोसेफले कसिलो बलिङ गरेसँगै विराटनगरसँग तीन रनले पराजित हुँदै फार वेस्ट यूनाइटेड जारी नेपाल टी–२० लिगबाट बाहिरिएको छ । जारी प्रतियोगितामा नवौं खेल खेलेको फारवेस्टल दुई जित मात्रै निकाल्न सक्यो । फारवेस्टलाई हराएसँगै विराटनगरले प्लेअफ सम्भावनालाई कायम राखेको छ । शनिबार हुने लिग चरणको अन्तिम खेलमा काठमाडौं नाइट्सलाई पराजित गरे […]
काठमाडौँ – नेपाल टी–२० लिगमा शुक्रबार भएको प्रतियोगिताको दोस्रो खेलमा विराटनगर सुपर किंग्सले फारवेस्टमाथि तीन रनको रोमाञ्चक जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। विराटनगरसँग पराजित भएसँगै फारवेस्ट भने प्रतियोगिताबाट बाहिरिएको छ। जितपछि विराटनगरको ९ खेलबाट ८ अङ्क भएको छ। काठमाडौँको पनि समान ८ अङ्क रहेको छ। पोखराको पनि सम्भावना कायम रहँदा लुम्बिनी र जनकपुरले […]
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडमाथि तीन रनको नाटकीय जित हात पारेसँगै प्लेअफ दौड रोचक बनेको छ । फार वेस्टले अन्तिम ओभरमा मात्रै ६ रन बनाउन नसकेपछि लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ । पोखरा, काठमाडौं र विराटनगरबीच प्लेअफमा स्थान बनाउन अव प्रतिस्पर्धा हुनेछ । जितको लागि १ […]
२० पुस ,काठमाडौं । नेपाल टी-२० लिग क्रिकेटमा फारवेस्ट युनाइटेडलाई ६ विकेटले हराउँदै विराटनगर सुपर किङ्सले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि पाएको १५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । अन्तिम ओभरमा ३ रन चाहिएको अवस्थामा करण केसीले सुरुका २ बल डट […]
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ६ विकेटले हराउँदै प्लेअफ सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ४ चौका र २ छक्कासहित […]
१९ पुस, काठमाडौं । विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले पराजित गर्दै काठमाडौं नाईट्सले प्रतियोगितामा चौथो जित हात पारेको छ । खेलाडीको पारिश्रमिक विवादका कारण ढिलो गरी खेल सुरू भएकाले ९ ओभरमा घटाइएको खेलमा काठमाडौंले विराटनगरलाई ९३ रनको लक्ष्य दिएको थियो । तर विराटनगर खेल सकिन १ बल बाँकी छँदै ५८ रनमा अलआउट भयो । विराटनगरका […]
काठमाडौं। मेसोउके ओलोमोउको ह्याट्रिकबाट काठमाडौं रेजर्सले विराटनगर सिटीलाई ५-४ ले हराउँदै नेपाल सुपर लिगको प्लेअफमा स्थान बनाएको छ। काठमाडौंका ओलोमोउबाहेक स्टेफन विनोङ र छिरिङ गुरुङले गोल गरे। विराटनगरका पेड्रो मान्सीले दुई तथा एडेलाजा सोमिडे र रञ्जित धिमालले एक-एक गोल गरे। काठमाडौंले पाँच खेलबाट १० अंक जोडेको छ भने सात अंकसहित तेस्रो स्थानमा रहेको विराटनगरको प्लेअफ सम्भावना कायमै छ।
समूहचरणका खेलहरू अन्तिम अवस्थामा पुग्दा एभरेस्ट प्रिमियर लिग इपिएलमा प्लेअफ पुग्ने टिमको टुंगो लाग्ने क्रम जारी छ । सोमबार भएको खेलमा भैरहवा ग्लाडियटर्स प्लेअफमा