विराटनगरको नाटकीय जित, रोचक बन्यो प्लेअफ दौड

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडमाथि तीन रनको नाटकीय जित हात पारेसँगै प्लेअफ दौड रोचक बनेको छ । फार वेस्टले अन्तिम ओभरमा मात्रै ६ रन बनाउन नसकेपछि लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ । पोखरा, काठमाडौं र विराटनगरबीच प्लेअफमा स्थान बनाउन अव प्रतिस्पर्धा हुनेछ । जितको लागि १ […]