ज्येष्ठ नागरिकलाई खोप, अधिकारका कुरा ढाकछोप

अहिले गाउँ समाज घर परिवारमा बालक वृद्ध हट्टाकट्टा र लक्का जवानलाई समेत कसरी ज्यान जोगाउने भन्ने चिन्ताले पिरोलेको अवस्था छ। एफएम तथा टेलिभिजनबाट प्रसारित भई रहेको कोरोनाका समाचारले हरेकको पटक–पटक मुटुको धड्कन बढ्ने र घटने गरेको छ।  बालक, गर्भवती रज्येष्ठ नागरिकमा मात्र होइन अधिकांसमा यो भई रहेको अवस्था छ। नेपालमा २०६८ को जनगणनाअनुसार कुल जनसंख्याको ८ प्रतिशतज्येष्ठ नागरिक छन्।ज्येष्ठ नागरिकहरू हाम्रालागि भविष्यको ऐना भए पनि हामीले ऐनाको प्रयोग गर्न नसक्दा घर परिवार गाउँ समाज तथा सरकार