काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले केटीएम सिटीका देशभर रहेका १७ वटै आउटलेटबाट छुट सुविधा प्राप्त गर्न सक्नेछन्। फेसन तथा लाइफस्टाइलसम्बन्धी सामग्री बिक्री गर्दै आएको केटीएम सिटीसँगको सहकार्यबाट […]
२८ असोज, काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसासँग रणनीतिक साझेदारी गरेको छ।
साझेदारीअन्तर्गत भिसा डाइरेक्ट प्लेटफर्मलाई एकीकृत गरिने भएको छ। यसबाट विश्वभरका भिसा डाइरेक्ट सुविधा उपलब्ध गराउने …
२८ असोज, काठमाडौं । सरकारले बजारमा बिक्री वितरण भइरहेको ‘स्वास्थ्य श्री’ ब्रान्ड तोरी तेल गुणस्तरहीन (न्यूनस्तर) पाइएको भन्दै बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै …
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ। विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको हो। स्थानीय तहसँगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिचान गरेका […]
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलासँग फोनमा दुर्व्यवहार गरेको भनिएको अडिओ सार्वजनिक भएपछि पार्टीले उनीमाथि छानबिन थालेको छ।
RajdhaniDaily.com | राजविराज । परिवारको गुजारा चलाउने एक मात्र सहारा वेपत्ता भएपछि चिन्ता र आर्थिक अभावले छटपटाईरहेका १३ वर्षिय शुभाष र ७ वर्षिया निभाको घरमा यतिखेर दशैको -