२८ असोज, काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसासँग रणनीतिक साझेदारी गरेको छ।
साझेदारीअन्तर्गत भिसा डाइरेक्ट प्लेटफर्मलाई एकीकृत गरिने भएको छ। यसबाट विश्वभरका भिसा डाइरेक्ट सुविधा उपलब्ध गराउने …