सुनारको अडिओ वास्तविक कि एआईबाट बनाइएको, कसरी पत्ता लगाउँछ रास्वपाले?

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलासँग फोनमा दुर्व्यवहार गरेको भनिएको अडिओ सार्वजनिक भएपछि पार्टीले उनीमाथि छानबिन थालेको छ।