काठमाडौं- अर्जुन कुमार कार्कीले बाह्खरी गल्फको उपाधि जितेका छन्। शनिबार सम्पन्न भएको ‘एनसेल बाह्रखरी गल्फ’ को सातौं संस्करणको उपाधि कार्कीले जितेका हुन्। उपाधि जितेका कार्कीले सुनको बल पुरस्कार स्वरुप प्राप्त गरे। पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ […]
पोखरा (हाम्रो खेलकुद) – पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी कीर्तिमानी स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । भुवनले ५४ होलको प्रतियोगिता १०–अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो । भुवनले सन् २०१७ […]
The post कीर्तिमानी स्कोरमा भुवनलाई ११औं उपाधि first appeared on हाम्रो खेलकुद.
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडलको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन्।...
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुभाष तामाङले सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलो पटक सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् ।हिमालयन गल्फ कोर्स, पोखरामा करिअरको दोस्रो टुरइभेन्ट उपाधि जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २ सय ४ स्कोर जोडे । यसअघि उनले सन् २०१९ मासुर्य नेपाल च्यालेन्जको उपाधि जित