रमेश 'हिमालयन गल्फ क्लब च्याम्पियन'

उनले शनिबार पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्समा भएको प्रतिस्पर्धामा पाँच ओभर ७४ स्कोर निकाल्दै गल्फ च्याम्पियनको उपाधि जितेका हुन्।...

सम्बन्धित सामग्री

पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाँचभित्र

पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाचौं स्थानको युनिक(नमूना) गल्फ कोर्षमा समेटिएको छ। गल्फ ड्राइभ्स डटकम वेवसाईटले विश्वका उत्कृष्ट नमूना गल्फ कोर्षलाई सूचीकृत गर्दै आएको छ।...

सन्तोषलाई गल्फको मन्थ्ली मेडल

हिमालयन गल्फ क्लबको सेप्टेम्बर महिनाको मन्थ्ली मेडलको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन्। पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा गुरुङले ३५ स्कोर बनाउँदै उपाधि आफनो नाममा लेखाए।...

सन्तोषलाई गल्फको मन्थ्ली मेडल

हिमालयन गल्फ क्लबको सेप्टेम्बर महिनाको मन्थ्ली मेडलको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन्। पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा गुरुङले ३५ स्कोर बनाउँदै उपाधि आफनो नाममा लेखाए।...

रमेश 'हिमालयन गल्फ क्लब च्याम्पियन'

उनले शनिबार पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्समा भएको प्रतिस्पर्धामा पाँच ओभर ७४ स्कोर निकाल्दै गल्फ च्याम्पियनको उपाधि जितेका हुन्।...

गल्फको मन्थ्ली मेडल गौचनलाई

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडलको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन्।...

गल्फ: आर्मीलाई एक र बागमतीलाई दुई स्वर्ण

पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते।...

राईको टिमलाई प्रो–एमको उपाधि

पोखराको हिमालयन गल्फ कोर्षमा चार दिनको अवधिमा दुई गल्फरले होल ईन वान हिर्काएका छन्।

सुर्य नेपाल वेस्टर्न अ‍ोपन हिमालयन गल्फ प्रतियोगिता पोखरामा हुने

सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अ‍ोपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुने भएको छ।  प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ ।संघका अनुसार ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबारप्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले माछापुच्छ्रे शिखरको काखमा मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रोस्थान हासिल गर्नेले ६५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।भुवन नगरकोटी, संजय लामा, धनबहादुर थापा र रामे मगर प्रतियोगिताका दावेदार हुन् । एमेच्योरतर्फ १३ अ‍ौं सागका दोहोरो स्वर्णविजेता सुभाष तामाङ र अजित विक उच्च लयमा छन् । हिमालयन गल्फ कोर्स प्रतियोगिता आयोजनाका लागि तयार अवस्थामा छ । पार ६९ को कोर्स १६ होलको रहेको छ र सुरुवाती २ होल दोहोरिने प्रावधान छ । यस कोर्सलाई विश्व प्रसिद्ध गल्फ डाइजेस्ट म्यागजिनले विश्वकै साहसिक कोर्समा समावेश गरेको छ ।

इन्जिनियर गुरुङलाई गल्फको मन्थ्ली मेडल उपाधि

पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित गल्फबमे फेब्रुअरी मन्थ्ली मेडल उपाधि ईन्जिनियर धर्मराज गुरुङले जितेका छन् ।...