काठमाडौँ- काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा सोमबार मात्र निर्णय हुने भएको छ। आइतबार अपराह्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेपनि निष्कर्षमा पुग्न नसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौलाले जानकारी दिए। ‘केहि विषयमा निर्णय हुन बाँकी छ। भोलि फेरि बस्ने कुरो छ’, निरौलाले भने। तर बैठकमा एक साता निषेधाज्ञा लम्ब्याउने र केही […]