आन्दोलनको डरले गुपचुपमै टुंग्याइएको थियो 'कोशी प्रदेश', मन्त्रीलाई पनि थिएन सुइँको

‘यसअघि हल्लाखल्ला गरेर छलफल गर्दा आन्दोलन सुरु भएर नाम राख्ने वातावरण नै बनेको थिएन,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत भन्छ, ‘त्यसैले गोप्य तरिकाले छलफल चल्यो ।’