काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम बुधबार पनि जारी रह्यो । दिनभरको उताचढावकाबीच बजार परिसूचक नेप्से २२ अंक बढीले ओरालो लागेर २६ सय १० मा आएर थामियो । बजार घटेसँगै कारोबार पनि घटेको छ । ३ सय १७ वटा कम्पनीको १ करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ८५ करोड रुपैयाँ बराबरमा कारोबार भएको […]