काठमाडौं, २१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धि यसपालि पनि साढे ३ प्रतिशत ननाघ्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्छु भनेपनि गत साल २ प्रतिशतभन्दा कम रहेको थियो र यसपालि पनि साढे ३ […]