विश्व बैंकको प्रक्षेपणः यसपालि आर्थिक वृद्धिदर ४.६%, आगामी दुई वर्ष अझै घट्ने

३ वैशाख, काठमाडौं । विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । ७.२ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य भएपनि विश्व बैंक र एशियाली विकास बैंक -एडीबी) दुवैले वृद्धिदर कम हुने प्रक्षेपण गरेको छ । एडीबीले यसअघिको ४.७ प्रतिशतको वृद्धि प्रक्षेपण संशोधन गर्दै ४.९ …