रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा संस्थापनइतर पक्षले नेतृत्वका लागि एकल उम्मेदवार बनाउन नसकेका बेला पुनः सभापति बन्ने दाउमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने सूक्ष्म ढंगले तल्लो तहको अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष बढाउँदै लग्नुभएको छ । वडा अधिवेशनअगावै संस्थापनइतर पक्षबाट एक मात्र साझा उम्मेदवार दिने भनिए पनि यो समूहभित्र नेतृत्वको विषयलाई लिएर […]