नेपालगन्ज शिक्षण अस्पतालमा डायलाइसिस सेवा पुन: सञ्चालनमा

अस्पतालले डायलाइसिस सञ्चालन गर्न निजी सेवाप्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.लाई ठेक्कामा दिएको थियो। डायलाइसिस बन्द हुँदा मृगौला पीडितको मृत्यु हुनुका साथै स्वास्थ्य लाभ गरिरहेका कतिपय बिरामीहरु महंगो रकम खर्चेर भारतीय अस्पतालसम्म जानु परेको थियो।...

सम्बन्धित सामग्री

डायलाइसिस सेवा नपाएर ज्यान गुमाउँदै मृगौला पीडित

सरकारको नीति अनुसार कुनैपनि मृगौला पीडितले डायलाइसिस सेवा नपाएर अकालमा ज्यान गुमाउनुपर्ने छैन। तर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भने डायलाइसिस गराउन नपाएरै पाँच महिनाभित्र ३३ जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो।...

शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द, मर्कामा बिरामी

सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका बिरामी मर्कामा परेका छन्। अस्पतालको डायलाइसिस सेवा गत शुक्रबारबाट बन्द गरिएपछि उपचारका लागि आएका बिरामी मर्कामा परेका हुन्।...

भेरी अस्पतालमा डायलाइसिस सेवा सुरु भएपछि बिरामी लाभान्वित

नेपालगन्ज– भेरी अञ्चल अस्पतालले मिर्गौला रोगका बिरामीको उपचारका लागि डायलाइसिस सेवा सुरु गरेपछि नेपालगन्जलगायत पश्चिम नेपालका बिरामी लाभान्वित भएका छन्। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको दुईवटा र आफ्नै स्रोतमा थप दुई गरी चारवटा डायलाइसिस मेसिन जडान गरेर भेरी अञ्चल अस्पतालले बिरामीलाई सेवा दिंदै आएको छ।  २...