भेरी अस्पतालमा डायलाइसिस सेवा सुरु भएपछि बिरामी लाभान्वित

नेपालगन्ज– भेरी अञ्चल अस्पतालले मिर्गौला रोगका बिरामीको उपचारका लागि डायलाइसिस सेवा सुरु गरेपछि नेपालगन्जलगायत पश्चिम नेपालका बिरामी लाभान्वित भएका छन्। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको दुईवटा र आफ्नै स्रोतमा थप दुई गरी चारवटा डायलाइसिस मेसिन जडान गरेर भेरी अञ्चल अस्पतालले बिरामीलाई सेवा दिंदै आएको छ।  २...