१९ साउन, काठमाडौं । पार्टी पुनर्गठन गर्ने निर्णय भएको आधा महिना बितिसक्दा पनि नयाँ पार्टीको स्पष्ट खाका दिन नसकेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समूहले साउन २१ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । २९ असारमा काठमाडौंमा बसेको जनता समाजवादी पार्टीको भट्टरार्ई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवमा रुपान्तरण असम्भव भएको भन्दै […]