राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। यसअघि असार ७ देखि ९ गतेलाई बोलाइको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको थियो । अब साउन ५ र ६ गते बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । काठमाडौँमा बस्ने बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन […]

सम्बन्धित सामग्री

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, माघ १ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्य प्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले बताए । उनका अनुसार बैठक माघ ३ गते केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल […]

डा‍. भट्टराईको पार्टीले बोलायो केन्द्रीय समिति बैठक

१९ साउन, काठमाडौं । पार्टी पुनर्गठन गर्ने निर्णय भएको आधा महिना बितिसक्दा पनि नयाँ पार्टीको स्पष्ट खाका दिन नसकेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समूहले साउन २१ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । २९ असारमा काठमाडौंमा बसेको जनता समाजवादी पार्टीको भट्टरार्ई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवमा रुपान्तरण असम्भव भएको भन्दै […]

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको...

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के-के छन् एजेण्डा ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै राप्रपाले स्थगित गरेको थियो ।मोहन श्रेष्ठअनुसार बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारीलगायत विषयमा छलफल  हुने छ। बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने न श्रेष्ठले बताए ।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले असार २७ गते बस्नेगरी बैठक बोलाइएको बताए । उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने बताए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ । मुख्य […] The post कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक.

हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले बोलायो केन्द्रीय समिति बैठक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समितिमा बहुमत जुटाउन बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै स्टेप चाल्ने ओलीले बताए ।‘अब कुरा सिधा छ । हामी केन्द्रीय समितिका साथीहरुसँग भोलि नै बस्छौ । छलफल गरेर निर्णय गर्छौ ।

एकीकृत समाजवादीले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले  पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएको छ। फागुन २३ गते  पोलिटब्युरो र फागुन २५ र २६ गते  केन्द्रीय समिति  बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए।

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । एमसीसीका विषयमा पूर्व-स्थायी समिति बैठकले निर्णय गरेपनि केन्द्रीय समितिबाट अनुमोदन हुनेभएको छ । त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन् […]

जसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, १७ फागुन: जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक फागुन २८ गते बस्ने भएको छ । संघीय परिषद् बैठकपछि पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्ने भएको हो । फागुन २९ र ३० गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा संसदबाट भएको एमसिसी अनुमोदनको समीक्षा, स्थानीय चुनाव, सामूहिक नेतृत्व प्रणालीलगायत पछिल्ला राजनीतिक […]

एमालेले बोलायो केन्द्रीय समिति बैठक

नयाँ परिस्थितिबारे छलफल गर्न संसदको ठूलो दल नेकपा एमालेले चैत १ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । २०७५ चैत ३ गते माओवादी केन्द्रसँग एकीकृत भएर नेकपा बनेपछि एमाले विघटन भएको थियो । तर २३ गतेको सर्वोच्चको फैसलाले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले पार्टी एकीकरणपछि नेताहरुमा बढेको अविश्वास र आपसी विवादको समाधान त्यही बैठकले गर्ने बताएको खबर कान्तिपुरमा छापिएको छ ।