नेपाल र बंगलादेशले बराबरी खेले

काठमाडौं । नेपाली महिला युवा फुटबल टोलीले आज यू–१९ साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ ।  बंगलादेशको ढाकास्थित बीर श्रेष्ठ शाहीद शाइपही मोस्तफा कमल रंगशालामा नेपालले घरेलु टोलीसँग बराबरी खेल्दै अंक बाडेको हो । नेपाल बंगलादेश पछिल्लो संस्करणमा उपाधि लागि प्रतिस्पर्धा गरेका थिए । भुटानमा सम्पन्न उक्त खेलमा बंगलादेशले नेपाललाई...

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबल : काठमाडौँ र झापाले गोलरहित बराबरी खेले

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँ र झापाले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेता दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः …

विश्वकप छनोट : अञ्जनको कीर्तिमानी गोलमा नेपाल र लाओसले बराबरी खेले

विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाए । उनले …

ए डिभिजन लिगमा पुलिस र सातदाेबाटाेले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र सातदाेबाटाे युथ क्लबले गाेलरहित बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज आइतवार भएकाे खेलमा दुवै टाेलीले राम्राे अवसर सिर्जना गरे पनि गाेल गर्न सकेनन् । बराबरीसँगै पुलिस ५ अङ्कसहित तालिकाकाे पुछारमा रहेकाे छ । सातदोबाटो १७ अङ्कसहित शीर्ष स्थानमा छ ।  यस्तै आजै ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा सङ्कटाले एपीएफलाई १–० गाेल अन्तरले हरायाे ।

विश्वकप लिग टु : नेपाल र अमेरिकाले बराबरी खेले

काठमाडौं : आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल र अमेरिकाले बराबरी खेलेका छन्। केहीबेर अघि सकिएको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका हुन्।  २ सय ७५ रनको लक्ष्य अमेरिकाले ५ विकेट गुमाएर २ सय ७४ रननै बनायो। अमेरिकाका लागि स्टेभन टेलरले सर्वाधिक ११४ रन बनाए। त्यस्तै मोनाक पटेलले ८५ रनको पाली खेले। यस्तै यरोन जाेन्सले २६ रन बनाए। नेपालका मोहम्मद अदिल आलमले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए।ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालक

पुलिस र एपीएफले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुंगिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक […]

ए डिभिजन लिगमा पुलिस र ब्रिगेडले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज साेमवार भएको खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजले बराबरी खेलेका छन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा पुलिस र ब्रिगेडले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो मिनेटमा नै रोशन राना मगरले गोल गरी ब्रिगेडलाई अग्रता दिलाएका थिए । तर ब्रिगेडले अग्रता जोगाउन सकेन । खेलको चौथो मिनेटमा नै पुलिसका बुद्ध तामाङले बराबरी गोल फर्काए । यो बराबरीसँगै पुलिसले आठ खेलमा ७ अङ्क जोडेको छ । पुलिस तालिकाकाे ११ औँ स्थानमा रहेक...

मच्छिन्द्र र सङ्कटाले गाेलरहित बराबरी खेले

काठमाण्डाै – आज शुक्रवार भएकाे दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र क्लब  र सङ्कटा क्लबले गाेलरहित बराबरी खेलेका छन् । बराबरीपछि मच्छिन्द्रलाई एक कम खेलेको मनाङसँग तीन अङ्कको अग्रता बनाउने अवसर गुमेको छ । बराबरीसँगै शीर्ष स्थानको मच्छिन्द्रले तालिकामा ११ अङ्क जोडेको छ । र दोस्रो स्थानको मनाङसँग एक अङ्कको अग्रता लिएको छ । यस्तै सङ्कटा नाै अङ्क जोड्दै शीर्ष चारमा उक्लिएको छ । लिगमा भोलि शनिवार तीन खेल हुँदैछ । काठमाण्डाैमा दुई खेल हुनेछ भने पोखरामा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई आतिथ्यता गर्दैछ । दशरथ र...

साफ च्याम्पियनसिप : नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेले (लाईभ-भिडिओ)

काठमाडौं, २४ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत जारी नेपाल र भारतबीचको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ । खेलमा भारत हाबी भएको छ । नेपालले भने आज रक्षात्मक खेलेको छ। नेपाललाई आजको खेलमा बराबरी गरे पुग्छ तर भारतलाई भने जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालले दुई जित निकालिसकेको छ । पहिलो […]

नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले !

काठमाण्डाै – मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।  दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् । तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरु...