गृहमन्त्री श्रेष्ठद्वारा गोताखोर तालिम समापन

काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. ३ गोताखोर तालिमको बिहीबार एक समारोहका बीच समापन गर्नुभएको छ। गृहमन्त्री श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न गरेका गोताखोरहरुलाई हार्दिक बधाई दिनुहुँदै सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन र जोखिमका सन्दर्भमा कसरी उद्धार गर्ने भन्नेबारेमा तालिम शिक्षालय नै खोलेर […]

सम्बन्धित सामग्री

विपद् व्यवस्थापन गर्न गोताखोर तालिम

सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारद्वारा आयोजित गोताखोर तालिम समापन भएको छ।

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बिहीबार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्ताे निर्देशन दिएका हुन्...

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बिहीबार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्ताे निर्देशन दिएका हुन्...

‘जिउधनको सुरक्षा पहिलो प्राथमिकतामा’

गृहमन्त्री बालकृष्ण खाणले जनताको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयद्वारा सञ्चालित गोताखोर तालिमको समापन समारोहमा बोल्दै गृहमन्त्री खाणले यस्तो बताउनुभएको हो ।

मन्त्री र सीडीओलाई पनि विपद सम्बन्धी तालिम आवश्यक : गृहमन्त्री खाँण

२९ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी र प्रमुख जिल्ला अधिकारी ( सीडीओ) लगायतलाई पनि आवश्यक भएको बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गत वैशाख २५ गतेदेखि सुरु भएको गोताखोर तालिमको शनिबार समापन गर्दै गृहमन्त्री खाँणले सो धारणा राखेका हुन् । […]

गोताखोर तालिममा महिला प्रशिक्षार्थीलाई पनि सहभागी गराउन गृहमन्त्रीको निर्देशन

गत बैशाख २५ गतेदेखि जारी गोताखोर तालिम  सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा समापन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो । दश जना प्रशिक्षक र २० जना प्रशिक्षार्थी सहभागी पाँच हप्ता लामो तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई कोशी नदी, फेवाताल, कुलेखानीमा तालिम दिइएको थियो । समापन कार्यक्रममा माननीय गृहमन्त्री खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारीहर

सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न, थपिए २० गोताखोर

‍काठमाडौँ – सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न भएको छ। शनिबार चितवनको कुरिनटारमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयले गोताखोर तालिमको समापन गरेको हो। युएनडीपीको सहयोगमा भएको उक्त तालिमबाट सशस्त्र प्रहरीका २० जनाले गोताखोर तालिम लिएको शिक्षालयले जानकारी दिएको छ। सशस्त्र प्रहरीका अनुसार यससँगै नेपालमा गोताखोरको संख्या ५६ पुगेको छ। यसअघि बंगलादेशबाट गोताखोर […]

नागरिकको जीउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकताः गृहमन्त्री खाँण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। चितवनको कुरिनटारमा आयोजित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयको गोताखोर तालिम समापन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्। ‘सरकारले नागरिकको जिउधनको सुरक्षा पहिलो प्राथमिकतामा राखेको छ। शान्ति सुरक्षा र सीमाको रक्षा, विपदबाट बचाउनु प्राथमिकतामा छ। यो वर्ष गत वर्षभन्दा बढी वर्षा […]