संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी)ले आयोजना गरेको सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।
युरोपेली आयोगले मंगलबार युरोपेली संघको सीमा निकाय ‘फ्रेन्टेक्स’को अधिकार क्षेत्रमा व्यापक विस्तार गर्ने प्रस्ताव अगाडि बढाएको छ। यसअनुसार यसलाई युरोपेली संघको सीमा क्षेत्रभन्दा बाहिर पनि कारबाही गर्न सक्ने क्षमता प्रदान गरिनेछ। गत वर्ष स्पेनिश क्षेत्र स्यूटामा आप्रवासीहरूको अत्यधिक भीड लागेको घटनापछि यो प्रस्ताव ल्याइएको हो। नयाँ प्रस्तावअनुसार फ्रेन्टेक्सको जिम्मेवारी उल्लेखनीय रूपमा बढाइनेछ। यसले एजेन्सीलाई थप […]
RajdhaniDaily.com | काठमाडौँ । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै -
, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीका बारेमा चासो व्यक्त […]
नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ सिजनमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको हो। पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो। जवाफमा १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो। […]