१३ हजार फिटको स्काइडाइभिङ अब बाह्रै महिना

तेह्र हजार फिटमाथि उडिरहेको हेलिकप्टरबाट ५० सेकेन्डको ‘फ्रि-फल’ र त्यसपछि प्यारासुटको सहायताले हिमाल नियाल्दै गरिने अवतरण।