शंकर भण्डारी : जहाँ हारेका थिए त्यहीँबाट जिते

७ मंसिर, दमौली । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ-१ बाट उठ्न चाहेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि तनहुँ–१ बाट चुनाव लड्न चाहेपछि भण्डारीलाई क्षेत्र नं. २ को टिकट दिइयो । खासमा भण्डारीको घर भएको क्षेत्र नं १ हो । त्यतिबेला नचाहँदा नचाहँदै क्षेत्र नं. २ मा […]

सम्बन्धित सामग्री

धर्मनिरपेक्षता खारेज गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ: शंकर भण्डारी

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता शब्द खारेज गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले मुलुकमा सनातनरुपमा मानिआएको धर्म संस्कृतिलाई मास्ने अभिप्रायले संविधानमा धर्मनिरपेक्षता लादिएको भन्दै उक्त शब्द हटाउनुपर्ने बताएका हुन् । उनले भने‘यो संविधानमा मेरो तीनवटा विषयमा गम्भीर […]

तनहुँ क्षेत्र नं २ मा कांग्रेसका शंकर भण्डारी विजय

तनहुँ क्षेत्र नं २ मा कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका शंकर भण्डारी विजय भएका छन्।

तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी विजयी

तनहुँको क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका शंकर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई फराकिलो अन्तरले पछि पादैैं विजयी भएका हुन्। भण्डारीले ३० हजार...

तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित

काठमाडौं । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी हुनु भएको छ । अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार ४ सय ७४ मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो । भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले […]

तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी विजयी

तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए।भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १३० मत पाएका छन्।निर्वाचन अधिकृत गोविन्द उपाध्यायका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले

तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शंकर भण्डारी विजयी

तनहुँ – तनहुँ क्षेत्र न.२ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शंकर भण्डारी विजयी हुनुभएकाे छ । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका केन्द्रीय सस्दय भण्डारी  एमालेका उम्मेदवार किरण गुरूङलाई ५ हजार ४७४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएकाे हाे । गुरूङको २५ हजार १ सय ३० मत आएको छ भने भण्डारीको ३० हजार ६ सय ४ मत आएको छ । एमालेको गढमा २८ वर्षपछि कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

तनहुँ १ मा शंकर भण्डारी ४५ सय मतले अघि

काठमाडौँ–तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शंकर भण्डारी ४५ सय मतले अघि छन्। ४७ हजार मत गन्दा कांग्रेसका भण्डारीले २१ हजार ९ सय ८७ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार किरण गुरुङले १७ हजार ४ सय १७ मत पाएका छन्। यहाँ कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। तनहुँ २ मा २१ हजार हाराहारी […]

तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी विजयी

काठमाडौं, ६ मंसिर । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यमा शंकर भण्डारी निर्वाचित भएका छन् ।

सिटौलाजीको कामै ‘बार्गेनिङ’ हो, पार्टीका लागि केही काम छैनः शंकर भण्डारी

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कृष्णप्रसाद सिटौलाले पार्टीमा पदका लागि बार्गेनिङ मात्र गरेको तर कुनै काम नगरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “म कृष्णप्रसाद सिटौलासँगको समीकरण मान्दिनँ । सिटौलाजीको कामै बार्गेनिङ हो । पार्टीका […]