काठमाडौँ–तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शंकर भण्डारी ४५ सय मतले अघि छन्। ४७ हजार मत गन्दा कांग्रेसका भण्डारीले २१ हजार ९ सय ८७ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार किरण गुरुङले १७ हजार ४ सय १७ मत पाएका छन्। यहाँ कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। तनहुँ २ मा २१ हजार हाराहारी […]