मनमोहन मेडिकल कलेजमा अक्सिजन प्लान्ट सञ्चालन

काठमाडौं : राजधानीको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षा अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्।पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका वेला झेल्नु परेको समस्यालाई दृष्टिगत गरी भविष्यमा आउने त्यस्ता महामारीमा समेत अक्सिजन सेवालाई सहज तरिकाले परिपूर्ति गर्ने यो प्लान्ट जडान गरिएको मुख्यमन्त्री पाण्डेको भनाई थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा शंकर अक्सिजन प्रा

सम्बन्धित सामग्री

दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनलाई सरकारले उपयोग गर्ने

काठमाडौँ । सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि तयार पार्न लागिएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आइसियू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा रहेको सो कलेजको भवनको आज स्थलगत अनुगमन गर्दै कोरोना नियन्त्रणका लागि विभिन्न संरचनालाई प्रयोग गर्ने क्रममा […]

दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनलाई  सरकारले उपयोग गर्ने

सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि तयार पार्न  लागिएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आइसियू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा रहेको सो कलेजको भवनको आज स्थलगत अनुगमन गर्दै कोरोना नियन्त्रणका लागि विभिन्न संरचनालाई प्रयोग गर्ने क्रममा ३०० श्ययाको सरुवा रोग अस्पतालका रुपमा भवनलाई अगाडि बढाउन लागेको जानकारी दिए । निरीक्षण अनुगमनमा उनीसँगै

दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनलाई सरकारले उपयोग गर्ने

सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि तयार पार्न लागिएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आइसियू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ ।          स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा रहेको सो कलेजको भवनको आज स्थलगत अनुगमन गर्दै कोरोना नियन्त्रणका लागि विभिन्न संरचनालाई प्रयोग गर्ने क्रममा ३०० श्ययाको सरुवा रोग अस्पतालका रुपमा भवनलाई अगाडि बढाउन लागेको जानकारी दिनुभयो । निरीक्षण अनुगमनमा उहाँसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।