पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको छ, जसले मौसमको परिवर्तनले वित्तीय बजारमा पर्ने असर विश्लेषण गर्न सक्नेछ। चीन मौसम विभाग (सीएमए) का अनुसार, यो कदम जलवायु जोखिम व्यवस्थापनमा महत्वपूर्ण प्रगतिपूर्ण कदम हो। ‘शाङ्जी-१’ नामक मोडल शाङ्घाइस्थित फुदान विश्वविद्यालय र राष्ट्रिय मौसम सूचना केन्द्रले संयुक्त रूपमा विकास गरेका हुन्। यस मोडलले मौसमसँग […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबार काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने बताएको छ । प्राधिकरणले बुधबार उक सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने भएको छ । फिडरको भार मिलाउन, […]
३० पुस, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया बज अघि बढाइँदैछ । विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाउने निर्यय भएको हो ।
रातभरका विभिन्न चरणमा भएका …
तनहुँ। तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन्। शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए। उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । […]