उत्तर कोरियाद्वारा पूर्वी सागरमा 'बलिस्टिक क्षेप्यास्त्र प्रहार' - BBC News नेपाली

गत सोमवार पनि उत्तर कोरियाले लामो दूरीको क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा यसै साता दुई बलिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी, ३० भदौ । उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यो साता उत्तर कोरियाले दोस्रो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो । अहिले प्रहार गरिएका क्षेप्यास्त्रको लक्ष्य के हो र उडान दूरी कति छ भन्नेबारे भने खुलेको छैन् । यो क्षेप्यास्त्र प्रहार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाको […]

उत्तर कोरियाद्वारा ‘संसारकै सबभन्दा शक्तिशाली’ क्षेप्यास्त्र सार्वजनिक

काठमाडौं । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । त्यहाँका सरकारी सञ्चारमाध्यमले ‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ भनेर वर्णन गरेका बीबीसीले जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जोन उनले अवलोकन गरेका थिए । त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको ‘प्रधान शत्रु’ भएको बताएका थिए । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको छ । सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।

वार्ता घोषणा गरेपछि उत्तर कोरियाले पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गरेको आशङ्का

अमेरिकासँग परमाणु वार्ता पुन: सुरु गर्ने घोषणा गरेको केही घण्टापछि नै उत्तर कोरियाले पनडुब्बीबाट एउटा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको आशङ्का गरिएको छ।

उत्तर कोरियाद्वारा दुई बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण: दक्षिण कोरिया

बुधवार बिहान दुईवटा बलिस्टिक क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटबाट प्रहार गरिएको समाचारमा जनाइएको छ।

उत्तर कोरियाद्वारा पुनः अर्को मिसाइल प्रहार

उत्तर कोरियाले एउटा नाम नखुलेको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। गएको झण्डै अढाई महिनायता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ। दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पूर्वतिर गएको छ। उक्त क्षेप्यास्त्रले कति दूरी पार गर्‍यो र यसअघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन…

उत्तर कोरियाले एकाबिहानै तर्सायो जापानलाई, जापानले अपनायो ‘हाइ अलर्ट’

एजेन्सी । उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन् ।राजधानी प्योङयाङ नजिकैबाट प्रहार...

जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र

उत्तर कोरियाले जापानी आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन्।

जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र - BBC नेपाली

उत्तर कोरियाले मंगलवार बिहानै परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ।

उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण - BBC नेपाली

कोरियाली प्रायद्वीपमा जारी तनावबीच उत्तर कोरियाले सानो दूरीका तीनवटा बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी सेनाले जनाएको छ।

अन्तरमहादेशीय क्षेप्यास्त्र भएको पुष्टि - BBC नेपाली

अमेरिकाले उत्तर कोरियाद्वारा ‘सी अफ जापान’मा मंगलबार अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरेको छ।