वर्षभरि ओझेल, असार २९ मा मात्रै जाग्छ भानुभक्तको जन्मथलो

साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ। तर जयन्ती सकिएपछि फेरि त्यही जन्मथलो सुनसान बन्छ। वर्षभर नेपाली भाषाका महाकवि जन्मिएको यो पवित्र स्थल ओझेलमै पर्छ।