हाम्रो समाजमा सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज हुन् । किनभने हाम्रा ठूलाबडाहरुले नै चाकडी-संस्कारलाई गोडमेल गरिरहेका छन् ।
जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्यो, चाकडी गर्नुपर्छ । वित्तिय संस्थाबाट ऋण लिनुपर्यो, चाकडी …