२८ जेठ, काठमाडौं । जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्यो, चाकडी गर्नुपर्छ । वित्तीय संस्थाबाट ऋण लिनुपर्यो, चाकडी नै गर्नुपर्छ । कुनै ठेक्कापट्टा लिनुर्यो, चाकडी गर्नुपर्छ । हुँदा-हुँदा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति व्यापक छ । चाकडी संस्कार कतिसम्म मौलाएको छ भने कुनै पनि […]