६७ वर्षीया मालतीको गुनासो : चाकडी गर्नेले केन्द्रीय सदस्य पाए

चितवन : लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय ६७ वर्षीया मालती सुब्बाले चाकडी गर्नेलाई मात्र केन्द्रीय समितिमा मनोनयन गरिएको भन्दै असन्तुष्टि जनाएकी छन्।मोरङकी सुब्बाले आफू राजनीतिमा लाग्दा जन्मिएकाहरू केन्द्रीय सदस्य भए पनि आफूले चाकडी नगर्दा बेवास्ता गरिएको आरोप लगाएकी छन्। उनले भनिन्‚ ‘म राजनीतिमा लाग्दा जन्मेकाहरु केन्दीय कमिटीमा परेका छन्।’सुब्बाले २०३६ सालदेखि राजनीतिमा लागेको बताइन्। लामो समयसम्म पार्टीको कार्यकर्ता बनेकी उनलाई अध्यक्ष केपी शर्मा ओलीले लेखा समितिको

सम्बन्धित सामग्री

चर्को आलोचनापछि महाधिवेशनस्थलबाट हटाइयो प्रचण्डको ‘कटआउट’

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनस्थलबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘कटआउट’ हटाइएको छ। महाधिवेशनस्थल प्रज्ञा भवनमा प्रचण्डको ‘कटआउट’ राखिएपछि देवत्त्वकरण गरिएको भन्दै चर्को आलोचना भएपछि हटाइएको हो । माओवादीका केन्द्रीय सदस्य सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत् कटआउट हटाइएको जानकारी गराएका छन्। ‘नेतृत्वलाई थाहै नदिइ गरिएको चाकडी हटाइसकिएको सबैमा जानकारी! चाकडी प्रवृत्ति– मूर्दावाद!’–किरातीले […]

सत्तामा पुगेपछि प्रधानमन्त्रीको नक्कली राष्ट्रवाद छताछुल्ल : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादलाई सत्तामा पुग्ने भर्‍याङमात्रै बनाएको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिझाउन प्रधानमन्त्री ओलीले नचाहिँदो चाकडी गरेको उनले बताए। ‘सिंगो नागरिकको ठेक्का लिएर मोदीलाई दुई ठाउँमा नागरिक अभिनन्दन किन गरियो?,’ सोमबार झापामा आयोजित एक कार्यक्रममा पौडेलले प्रश्न गरे, ‘प्रदेश २ र ३ मा मात्रै अभिनन्दन…