कोरोना महामारीका कारण हृदयघातका घटनामा कमी, ध्रुमपान गर्ने पनि घटे

एजेन्सी। फिनल्याण्डमा कोरोना महामारीका कारण एउटा राम्रो परिणाम देखिएको छ। त्यहाँ पछिल्लो वर्ष हृदयघातका घटनामा कमी आएको छ। त्यति मात्र होइन ध्रुमपान गर्नेको संख्या पनि घटेको छ। चिकित्सकहरुले यसको कारक महामारीलाई बताएका छन्। हेलसिन्कीस्थित युनिभर्सिटी अस्पतालले गरेको अध्ययनले सन् २०२० को अप्रिल र मेमा हृदयघातका घटना ३० प्रतिशतले घटेको देखाएको छ। फिनल्याण्डका अन्य सहरमा पनि अवस्था यस्तै रहेको बताइएको छ।

सम्बन्धित सामग्री

कोरोना घटे पनि सावधानी अपनाउन जरुरी छ

कोरोना संक्रमण र यसको प्यान्डेमिकले यति लामो समय पार गरिसकेको छ र यसको यात्रा निरन्तर देखिन्छ। हालसम्म यसले विश्वभरि साढे ६२ करोड जनसंख्यालाई संक्रमित गरिसकेको छ। साढे ६५ लाख जनसंख्याको ज्यान लिइसकेको छ। विश्वको कूल जनसंख्यामध्ये ७.९% जनसंख्यालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, विश्वको कूल जनसंख्याको ०.०८% जनसंख्या कोरोनाका  कारण  मृत्यु भएको छ। विश्वका कूल […]

कोरोना संक्रमणदर घटे पनि सतर्कता अपनाउन जरुरी छ

पछिल्लो समय विश्व, दक्षिण एसिया र नेपालमा कोरोना संक्रमण क्रमशः नियन्त्रित भई ओर्लिन खोजिरहेको देखिन्छ। यद्यपि, विश्वका कतिपय देशमा, गतांकमा उल्लेख गरिएजस्तै, यसको आतंक जारी नै छ। यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक […]

दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ । यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेका थिए । अघिल्लो हप्ता औसतमा एक लाख तीन हजार ४११ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहे

सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन्। सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन्।

सांघाइमा घटे कोरोना भाइरसका सङ्क्रमित

चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका सङ्क्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरूले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र सङ्क्रमण देखिएको बताएका छन् ।अधिकारीहरूले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय सङ्क्रमित भने रहेका बताएका छन् । यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना सङ्क्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो । यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका सङ्क्रमितहरू घट्दै गएको बताएका हुन् ।

कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संक्रमण कम भए पनि संक्रमणको जोखिम कायमै रहेको बताए। संक्रमण दर कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उनको भनाइ छ।उनले भने‚ ‘हामीकहाँ संक्रमण कम हुँदै गएपछि सावधानी पनि कम हुँदै जाने, मानिस मानिसको भेटघाट बढ्दै जाने,

कोरोना सङ्क्रमणले आधा घटे पर्यटक

कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो ।चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २०९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो आव २०७६/०७७ मा यो सङ्ख्या एक लाख ८२ हजार ४३५ रहेको छ । निकुञ्जभित्र र बाहिर सामुदायिक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको सङ्ख्या निकुञ्जले राख्ने गर्

कर्णालीमा कोरोना : संक्रमण दर घटे पनि जोखिम कायमै

९ असार, सुर्खेत । कर्णालीमा कोरोना भाइरसको संक्रमण दर क्रमशः घट्दै गएको छ । अस्पतालहरुमा बेड र अक्सिजन सहजैरुपमा पाइन थालेको छ भने हरेक दिन संक्रमित तथा मृतकको संख्या थपिने क्रम पनि घट्दो छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै वैशाख र जेठको पहिलो सातासम्म प्रदेशमा संक्रमण उच्च थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार […]

म्याग्दीमा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो

म्याग्दी, ११ जेठ: म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर घटे […]

घट्यो कोरोना, जोखिम कायमै (फोटोफिचर)

केहि समययता कोरोना संक्रमितको संख्या घटेको छ । तर, संक्रमित घटे पनि जोखिम भने कायमै रहेको विज्ञको ठहर छ । ललितपुरको कुपण्डोलस्थित विध ल्याबको ‘एक्सटेन्सन रुम’मा पुग्दा ल्याब टेक्निसियनहरु स्वाबबाट...