‘सामाजिक उत्तरदायित्वको रकम गरिबी निवारणमा मात्रै खर्चिनू’

२४ असार, काठमाडौं। सर्वोच्च अदालतले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकम ठूला विकास आयोजनामा खर्च नगर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चले गरिब, विपन्न तथा लक्षित वर्गको उत्थानका लागि कोषमा छुट्याउनुपर्ने त्यस्तो …