वामदेवको एकता अभियान, यी पाँच पार्टीसँग मर्जर गर्दै

काठमाडौं, १४ असार । नेकपा राष्ट्रिय एकता अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले पाँचवटा दलसँग मिलेर नयाँ दल गठन गर्ने भएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नयाँ दल घोषणा गरिने जनाइएको छ। समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादीसँग एकता भइसकेको र आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी […]