गभर्नरलाई बर्खास्त गर्न भन्दै सांसदहरूलाई पठाइयो एसएमएस

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गर्दै सत्तारूढ दलनिकट विद्यार्थीहरूले सांसदहरूलाई एसएमएस पठाएका छन् । शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुका विद्यार्थीहरूले गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सांसद र राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूलाई एसएमएस गरेका हुन्...

सम्बन्धित सामग्री

मधेस सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौँ- मधेस प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका तीन जना बर्खास्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार तीनै जनालाई बर्खास्त गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन्। कांग्रेसबाट मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा […]

दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ- न्याय परिषद् बैठकले थप दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर […]

एक सातामै  तीन न्यायाधीश बर्खास्त

आफ्नो सक्रियता बढाउँदै लगेको न्यायपरिषद्ले एक सातामा तीन न्यायाधीशलाई बर्खास्त गरेको छ । २४ असारमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको न्यायपरिषद्ले शुक्रबार उच्च अदालत सुर्खेतको जुम्ला...

पोचेटिनो बर्खास्त

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रान्सेली प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार प्रशिक्षकबाट बर्खास्त गरेको जनाएको छ।...

पोचेटिनो बर्खास्त

एजेन्सी – फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना अर्जेन्टिनी मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । पिएसजीले पोचेटिनोलाई मंगलबार बर्खास्त गरेको हो । पिएसजीमा पोचेटिनोको सम्झौता अझै १ वर्ष अर्थात २०२३ को जुनसम्म रहेपनि उनी बर्खास्तीमा परेको हो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिनु पोचेटिनो बर्खास्तीको कारक बनेको छ । पिएसजीले […]

घानाका प्रशिक्षक मिलोभान बर्खास्त

घानाले प्रशिक्षक मिलोभान राजेभाकलाई बर्खास्त गरेको छ । अफ्रिका कप अफ नेशन्सबाट घाना समूह चरण भन्दा अघि बढ्न नसकेपछि प्रशिक्षक मिलोभान बर्खास्त भएका हुन् । घानाको फुटबल एसोसिएसन (जिएफए) ले ६८ वर्षका मिलोभानसँग परामर्श गरेको थियो । त्यसपछि उनलाई बर्खास्त गरेको हो । घाना क्यामरुनसँग ३–२ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।

वाट्फोर्डका प्रशिक्षक रानिएरी बर्खास्त

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले आफ्नो मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनपछि वाट्फोर्डले मुख्य प्रशिक्षक रानिएरीलाई सोमबार बर्खास्त गरेको हो । ७० वर्षीय इटालियन रानिएरी क्लबको मुख्य प्रशिक्षक बनेको चार महिनामै बर्खास्तीमा परेका हुन् । उनको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्दा ११ हार, २ खेलमा मात्रै सफलता हात […]

म्यान्युका मुख्य प्रशिक्षक सोल्सार बर्खास्त

एजेन्सी । म्यान्चेटस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गन सोल्सार बर्खास्त भएका छन् । क्लबको बोर्ड बैठकले सोल्सायलाई बर्खास्त गर्ने निर्णय गरेको हो । इंग्लीस प्रिमियर लिग अन्तर्गत वाटफोर्डविरुद्ध ४–१ ले पराजित भएपछि आकस्मिकरुपमा बसेको बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सन् २०१८ देखि सोल्सारले म्यानचेस्टर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । सोल्सारको आगमनयता म्यानचेस्टरको […]

युभेन्ट्सका प्रशिक्षक पिर्लो बर्खास्त

१४ जेठ, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ । क्लबका पूर्व खेलाडी पिर्लोलाई युभेन्ट्सले प्रशिक्षकको जिम्मा दिएको एक वर्षपछि नै बर्खास्त गरेको हो । युभेन्ट्सले एक विज्ञप्ति जारी गरी पिर्लोलाई धन्यवाद समेत दिएको छ । गत सिजन युभेन्ट्सले अप्रत्यासिक रुपमा माउरिजो सारीलाई बर्खास्त गरेर पिर्लोलाई मुख्य प्रशिक्षक बनाएको थियो […]

माउरिन्हो बर्खास्त

इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामले सोमबार प्रशिक्षक जोजे माउरिन्होलाई बर्खास्त गरेको छ। माउरिन्हो १७ महिनाअगाडि मात्र क्लब प्रशिक्षण सम्हाल्न आएका थिए। टोटेनह्यामले लिग कपको फाइनल हुनुभन्दा ६ दिनअगाडि माउरिन्होलाई बर्खास्त गरेको हो।...