विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचीमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो अथवा नेयमारको नाम आउने गर्छ। तर सम्पतिको आधारमा भने १९ वर्षीय लेस्टर सिटीका मिडफिल्डर फैक बोलकिया सम्भवतः विश्वका सर्वाधिक धनी फुटबलर हुन्। ब्रुनई राष्ट्रिय टोलीका सदस्य तथा कप्तानसमेत रहेका १९ वर्षीय बोलकिया ब्रुनईका सुल्तान हसनल बोलकियाका भतिजा हुन्। हसनलसँग कुल २० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति…