रुसी सेना विरुद्ध विद्रोह गर्न खोजेका वाग्नर समूहका प्रमुख प्रीगोजिनको विमान दुर्घटनामा मृत्यु

काठमाडौं । रुसी सेना विरुद्ध विद्रोह गर्न खोजेको रुसी भाडाको सेना वाग्नर समूहका प्रमुख येभ्गेनी प्रीगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ । उनी चढेको निजी जेट विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको रुसी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सो विमानमा प्रीगोजिन पनि सवार रहेको बताइएको छ । उनले गत जुनमा रुसको सशस्त्र सेना […]

सम्बन्धित सामग्री

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए

न्युयोर्क, ५ साउन । युक्रेन-रुस हमलामा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा […]

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए–अमेरिका

रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् ।‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा घाइते भएका छन् । तसर्थ रुसी हमलामा धेरै ठूलो क्षति भएको छ’ कोलोराडोको एस्पेन सुरक्षा फोरममा बर्नसले भने । युक्रेनले ठूलो पीडा सामना गरेको उनले बताएका छन् । ‘र, युक्रेनीहरूले पनि

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए, ४५ हजार घाइते

न्युयोर्क – युक्रेन हमालाका क्रममा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु भएको छ। त्यसक्रममा ४५ हजार रुसी सेना घाइते भएको अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र त्यसको तीन […]

रुसले भन्यो : बुचामा भएका मृत्यु फर्जी प्रचार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी दिमित्री मेदभेदभले युक्रेनी सहर बुचामा भएका मृत्यु फर्जी प्रचार भएको दाबी गरेका छन् । ‘ यी नक्कली हुन् जुन युक्रेनी प्रचारको कल्पनामा परिपक्व हुन्छन्’ उनले भने । रुसी सेना फिर्ता भएपछि  आक्रमणको बर्बरता चित्रण गर्ने डरलाग्दा तस्बिरहरू बुचा सहरमा सार्वजनिक भएका छन् ।कुनै पनि  युक्रेनी नागरिकले रुसी सेनाको हिंसात्मक कारबाहीको सामना गर्नु नपरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले किभ बाहिरका दृश्यहरू

युक्रेनमा हालसम्म १६ बालबालिकासहित ३५२ सर्वसाधारणको मृत्यु

रुसी सेना राजधानी किभबाट मात्र २७ किलोमिटर टाढा एजेन्सी, १७ फागुन । युक्रेन विरुद्ध रुसको आक्रमण छैटौं दिन पनि जारी छ । युक्रेनका कूटनीतिज्ञले संयुक्त राष्ट्र संघको महासभामा रुसी आक्रमणमा हालसम्म १६ बालबालिकासहित ३५२ युक्रेनी नागरिक मारिएको बताए । गोलीबारी अझै जारी रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । युक्रेनका राष्ट्रपतिले पछिल्लो पाँच […]

किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् ।अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त विवरणहरूलाई जनाइएको छ ।

किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

मस्को – पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणमा कम्तीमा ७३ जना घाइते भएका छन्। अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो। राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त […]

सरकारले युक्रेनमा फसेका नेपालीको उद्दारमा किन चासो नदिएको होला ?

युक्रेनमाथि रुसले सैन्य कारबाही सुरु गरेको छ। आक्रमणको दोस्रो दिनमा नै रुसी सेना राजधानी किएभ प्रवेश गरिसकेको छ। भारी गोलावारीका कारण दुईसय बढी युक्रेनीको मृत्यु भइसकेको छ। विभिन्न देशले युक्रेनमा फसेका नागरिकको उद्दार गरिरहेका छन्। युक्रेनमा केही नेपाली नागरिक पनि फसेका र उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेपनि सरकारले भने अझै नेपालीको उद्दारमा चासो दिएको छैन।

कजाकिस्तान : १८ सुरक्षाकर्मी, दर्जनौं नागरिकको मृत्यु, रुसी सेना देशमा प्रवेश

सरकार विरोधी प्रदर्शनबीच रुसी सेना कजाक राष्ट्रपतिको अनुरोधमा कजाकिस्तान पुगेको छ ।थुप्रै दिनको विरोध प्रदर्शनपछि देशको सबैभन्दा ठूलो शहर अलमतमा मेसिन गनको आवाज सुनियो । अधिकारीले प्रहरी र विरोध प्रदर्शनकारीको मृत्युको पुष्टि गरेको हो ।अधिकारीका अनुसार प्रदर्शनका बेला करिब १८ सुरक्षाकर्मीको मृत्यु भएको छ । मेसिन गनको फायरिङमा दर्जनौं प्रदर्शनकारी पनि मारिएका छन् ।कजाकिस्तानमा तेलको मूल्यको वृद्धिको विरोधमा प्रदर्शन सुरु भएको थियो तर पछि प्रदर्शनकारीले थुप्रै राजनीतिक मुद्दा पनि यसमा समावेश