एमाले सल्यानका अध्यक्ष गोविन्द पुनलाई तत्काल कारबाही गर्न पार्टीभित्रैबाट दबाव .बढेको छ । बनगाड कुपिण्डे नगरपालिकाको मेयरका उम्मेदवार समेत रहेका पुनले पार्टीभित्र हस्तक्षेपकारी र सिङ्गो पार्टीलाई क्षति पु¥याउने कार्य गरेको पार्टीका असन्तुष्ट पक्षका नेताहरुको दाबी छ । पुनले एमाले प्रदेश अध्यक्ष विनोद शाहको निर्देशनमा एमालेबाटै उपप्रमुखमा उम्मेदवार चम्फा पुरी (ओली)को उम्मेदवारी खोसेको आरोप लागेको छ । शुक्रबार पार्टीका वडा कमिटीदेखि पालिका कमिटीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कारबा