बुस्टर डोजः किन र कहिले लगाउने? फरक खोप लगाउन मिल्छ?
कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा क्रमशः एन्टीबडी कम हुँदै जान्छ। जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै जाने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए। त्यही जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ को आवश्यक पर्ने उनी बताउँछन्।
काठमाडौं : कोरोना संक्रमण बढ्न थालेपछि अहिले धेरैको दिनचर्या खोप लगाउन अस्पताल धाउने भएको छ।एकै पटकमा पुगेर सजिलै खोप लगाउन पाइयो भने ठूलै युद्ध जिते बराबर हुन्छ। त्यसैले यतिवेला खोप लगाउन पनि ‘सोर्सफोर्स’ राम्रै चल्ने गरेको छ। ‘बुस्टर डोज लगाऊँ भनेर ३ दिन भयो धाएको, कहिले टोकन सकिन्छ, कहिले खोपै सकियो भन्छन्,’ राष्ट्रिय परोपकार तथा प्रसूतिगृह थापाथलीमा बुधबार भेटिएका काठमाडौं बानेश्वरका श्याम पौडेलले भने, ‘सोर्सफोर्स हुनेहरू लाइन नबसी लगाएर जान
नेपालमा हालसम्म ३ जनामा ओमिक्रोनको संक्रमण देखिएपछि सरकारले छिटो खोप लगाउन आग्रह गरेको हो । १ वर्षको अवधिमा नेपालले ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ डोज खोप प्राप्त गरिसकेको छ ।
‘बुस्टर डोज’ कहिले ? आजकाल धेरै मानिसहरुले यो प्रश्न सोधिरहेका छन् । धेरैलाई चासो भएको यो प्रश्न आफैंमा त्यति व्यवहारिक नहोला, किनभने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक महिनाको २ गतेसम्ममा लक्षित जनसंख्या (१८ वर्षभन्दा माथि उमेर समूह) मध्ये झन्डै ३२.६ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाउन पाएका छन् । अर्थात् लक्षित जनसंख्याको ६७.४ प्रतिशतले अझै खोप लगाउन नपाएका वा पर्खिरहेका छन् । यो […]
कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ। कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ। सोही कारण खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले तीन लाख ७४ हजार जना विद्यार्थी&nbs...
काठमाडौं : कोरोना संक्रमणदर केहि घटे पनि जोखिम कायमै छ। समयमै खोप लगाएर सुरक्षित हुने आम नेपालीको चाहना छ। तर, सरकारले खोप ल्याउन सकिरहेको छैन।जसका कारण नयाँ त परको कुरा पहिलो डोज लगाएर महिनौं देखि दोस्रो डोज कुरिरहेका ज्येष्ठ नागरिकले दोस्रो डोज कहिले पाउने भन्ने अन्यौल नै छ। नेपालमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको ६ महिना नाघिसक्यो। तर, अत्यन्त न्यून मात्रै खोप लगाइएको छ।पछिल्लो समय खोप लगाउन पहल भइरहेको भनिएको थियो। तर, सरकार विस्तारलाई सर्वोच्च अदालतले संविधान वि
अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्।
एजेन्सी। झण्डै डेढ वर्षअघिदेखि संसारलाई त्रस्त बनाइरहेको कोरोना भाइरसबाट मानिसले कहिले पाउने हुन् छुट्कारा? वैज्ञानिकहरु दिनरात नभनी यसविरुद्ध औषधि बनाउन लागिपरेका छन्। तर, कोही भन्छन् दुई वर्षमा भाइरस हराउँछ, कोही अब सधैं नै भाइरससँगै मानिसले बाँच्नुपर्छ, यो सदा रहिरहन्छ। तर, वैज्ञानिकहरु भ्याक्सिनेसनमै जोड दिइरहेका छन्। जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउन सक्दा यसले अहिलको जसरी असर नगर्ने उनीहरुको भनाइ छ।
एजेन्सी। झण्डै डेढ वर्षअघिदेखि संसारलाई त्रस्त बनाइरहेको कोरोना भाइरसबाट मानिसले कहिले पाउने हुन् छुट्कारा? वैज्ञानिकहरु दिनरात नभनी यसविरुद्ध औषधि बनाउन लागिपरेका छन्। तर, कोही भन्छन् दुई वर्षमा भाइरस हराउँछ, कोही अब सधैं नै भाइरससँगै मानिसले बाँच्नुपर्छ, यो सदा रहिरहन्छ। तर, वैज्ञानिकहरु भ्याक्सिनेसनमै जोड दिइरहेका छन्। जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउन सक्दा यसले अहिलको जसरी असर नगर्ने उनीहरुको भनाइ छ।
काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्ध पहिलो डोज खोप लगाएको १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने बताएको छ।हाल विश्वका केही देशमा कोरोना संक्रमण पुनः बढ्दै गएको र खोपको सहज उपलब्धता नहुँदा पहिलो डोजलाई नै प्राथामिकता दिन विश्व स्वास्थ्य संगठनले आग्रह गरिसकेको छ।नेपालमा पहिलो चरणमा खोप लगाएका करिब ४ लाखलाई दोस्रो पटकको डोज वैशाख ७ देखि १४ गतेसम्म लगाउने घोषणा गरिएको छ। तर दोस्रो चरणमा खोप लगाएकाले पाउने दोस्रो डोजको मात्रा कहिले पाउँछन् निश्चित छैन। हाल
‘साथीहरुले भन्नुभएको छ,मन्त्री सांसदले किन खोप लगाउनु भएन? म पनि फागुन २३ गतेदेखि खोप लगाउन योग्य हुन्छु,’ उनले भने, ‘२३ गतेपछि मन्त्रीज्यूहरुले पनि लगाउनु हुन्छ, सांसदहरुले पनि लगाउनु हुन्छ।’