‘बुस्टर डोज’ कहिले ?

‘बुस्टर डोज’ कहिले ? आजकाल धेरै मानिसहरुले यो प्रश्न सोधिरहेका छन् । धेरैलाई चासो भएको यो प्रश्न आफैंमा त्यति व्यवहारिक नहोला, किनभने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक महिनाको २ गतेसम्ममा लक्षित जनसंख्या (१८ वर्षभन्दा माथि उमेर समूह) मध्ये झन्डै ३२.६ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाउन पाएका छन् । अर्थात् लक्षित जनसंख्याको ६७.४ प्रतिशतले अझै खोप लगाउन नपाएका वा पर्खिरहेका छन् । यो […]